हडताल गरे चिकित्सकलाई कारबाही हुने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द–हडताल नगर्न निर्देशन दिँदै कडा कारबाही गर्ने चेतावनी दिएको छ । आमरण अनशनरत डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलन घोषणा भएपछि मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो पत्र पठाएको हो । मन्त्रालयका तर्फबाट सहसचिव मधुसूदन बुर्लाकोटीले जारी गरेको चिठीमा बर्खाको समय भएकाले प्राकृतिक … Continue reading हडताल गरे चिकित्सकलाई कारबाही हुने